बहस : माओवादको लुतो र नयाँ शक्तिको भ्रम ! ‘जनयुद्ध’को स्कुलिङबाट कसरी बन्ला नयाँ शक्ति ?

अरुण बराल/ टिप्पणी १८ कात्तिक, काठमाडौं । दसैंमा गृह जिल्ला गएका बेला ‘भट्टराई पूर्वसमूह’ का केही कार्यकर्तासँग भेट भयो । उनीहरुले आफ्नै समूहका नेताको चर्को विरोध गरे । ती नेता गएका ठाउँमा आफूहरु नजाने ‘पानी बाराबार’ सम्मको कुरा गरे । आफ्नै विचार समूहका नेताप्रति उनीहरुको घोषणा थियो- ‘अब फेरि त्यो मान्छे नयाँशक्तिको नेता भएको छ … Continue reading बहस : माओवादको लुतो र नयाँ शक्तिको भ्रम ! ‘जनयुद्ध’को स्कुलिङबाट कसरी बन्ला नयाँ शक्ति ?